दुई भुमिपुत्रको जग्गामा आँखा लगाउने चक्करमा सांसद गीता बस्नेत फरार हुनुपर्ने अवस्था, पाप धुरीबाट कराउँछ
पूर्ण सिरिज, र फलोअप पढ्नुछ भने पत्रीकाको सबै भन्दा माथी अपराध वा बर्दिया सेक्सन ह्यास्ट्यागमा क्लिक गर्नुहोस् अपराध वा बर्दिया सेक्सन ह्यास्ट्यागमा क्लिक गर्नुहोस्
गीता बस्नेत (खसआर्य)बाट उत्पीडित अल्पसंख्यकको प्रतिनिधित्व गर्न समानुपातिकबाट रा.प्र.पा संसद त भईन तर कार्य भने जनता लुट्ने गरिन
दुई भुमिपुत्रको ... विस्तृतमा
नक्कली लाईसेन्स बेचेर अर्बौँ कमाएका जनतामारा भिभिआइपी भ्रष्टाचारका नाइके गद्दार हरिस भट्ट सिआइबीको नियन्त्रणमा
जब प्रहरी दबाब र प्रभाव मुक्त हुन्छ त्यसपछि प्रहरीको शक्तिका अगाडि शक्तिशाली ब्यक्ति निरीह बन्छ
फेसबुकमा र अन्य सामाजिक सञ्जालामा जबर्जस्ति टाँसिएर फोटो खिचाई यस्ता सडेका समाजका कीरालाई तपाईं हामी झोलेहरूले सम्मान दिन्छम ।... विस्तृतमा
जनताको पैसा लुटेरा राष्ट्रद्रोही, जनताको गद्दार ! वाइडबडी जहाजमा एक अर्ब ४७ करोड, एमडिएमएस खरिदमा करिब ९२ करोड भ्रष्टाचार
‘मन्त्री र सचिव सहित ३२ जना प्रतिवादी, दूरसञ्चारका ११ र वायुसेवाका सात उच्च अधिकारी निलम्बित'
२३ करोड ३७ लाख भ्रष्टाचार गर्ने भ्रष्टाचारी जनताको पैसाको लुटेरा सुनिल पौडेल दोषी ठहर
सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार बिगो निर्धारण विशेषको ठहर