काठमाडौँ । एमालेको माधव नेपाल पक्षका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उहाँलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा हस्ताक्षर गर्नुभएको छ ।
एमालेको माधव नेपाल पक्षका २३ सांसदहरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,सुरेन्द्र पाण्डे,मुकुन्द न्यौपाने,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट, नारायण खतिवडाले रिट निवेदनमा हस्ताक्षर गर्नुभएको छ ।
यी हुन् एमालेको माधव नेपाल पक्षका हस्ताक्षर गर्ने २३ सांसदहरू
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवी जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा